२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको नेतृत्व लिन राप्रपा तयार छ : मोहन श्रेष्ठ

अ+ अ-

काठमाडौँ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सरकारको नेतृत्व लिन पार्टी तयार रहेको बताएका छन् ।

राप्रपालाई आएको मत पनि नेतृत्व परिवर्तनको पक्षमै भएको दाबी गर्दै उनले दलहरूले विकल्प दिएको खण्डमा पार्टी सरकारको नेतृत्व लिन तयार भएको बताए ।

उनले राप्रपाले सत्ता केन्द्रित राजनीति नगरेपनि नेतृत्वको कुरा आउँदा पार्टीभित्र स्वाभाविक रुपमा छलफल गर्न सकिने बताए । उनले सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रले नयाँ सरकार बनाउन सबै विकल्प खुला राख्ने भन्नुको अर्थ राप्रपालाई सरकारको नेतृत्वका लागि प्रस्ताव गर्ने पनि हुने धारणा राखे ।

माओवादीको विकल्पका रुपमा सरकार बनाउन कांग्रेस वा एमालेसँग मिल्न, सरकारको नेतृत्वमा आफैँ अघि बढ्ने, राप्रपालाई प्रस्ताव गर्ने, कांग्रेस, एमाले बाहेक अरु जो कोहीलाई समर्थन गर्ने र प्रतिपक्षमा बस्ने बाहेक अरु केही हुन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस