बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने आयोगको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने आयोगको निर्णय


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।

मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ ।

आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस