विजय गच्छदारले घटाए अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विजय गच्छदारले घटाए अग्रता


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । सुनसरी–३ मा एमालेकी भगवती चौधरीले अग्रता कायमै राखेकी छन् । उनी नेपाली काँग्रेसका विजय कुमार गच्छदार भन्दा चार हजार ५७५ मतले अगाडि छिन् ।

पछिल्लो विवरणअनुसार चौधरीले २२ हजार ८४२ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका काँग्रेसका गच्छदारले १८ हजार २६७ मत ल्याएका छन् ।

यसअघि सार्वजनिक परिणामको तुलनामा गच्छदारले अग्रता घटाएका छन् । यसअघि उनी चार हजार ८५१ मतले पछाडि थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस