१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप : पहिलो हाफमा अस्ट्रेलियाको १-० को अग्रता

अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपअन्तर्गत शनिबार समूह ‘डी’ को खेलमा ट्युनिसियाविरुद्धको पहिलो हाफमा अस्ट्रेलियाले १-० को अग्रता बनाएको छ ।

कतारको अल जनौब रंगशालामा जारी खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाए । क्रेग गुडविनले बनाएको अवसरलाई सदुपयोग गर्दै डुकले हेडर गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पाँच मिनेट इन्जुरी टाइम थपिएको थियो ।

समूह चरणमा दुवैको यो दोस्रो खेल हो । पहिलो खेलमा ट्युनिसिया बराबरीमा रोकिदा अस्ट्रेलिया भने पराजित भएको थियो ।

यसअघि पहिलो खेलमा ट्युनिसियाले डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै, अस्ट्रेलिया भने साबिक विजेता फ्रान्ससँग ४-१ ले पराजित भएको थियो । समूहबाट शीर्ष दुई टिमले अन्तिम-१६ मा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस