मुगु प्रदेशसभा (१) मा एमालेका जितबहादुर मल्ल विजयी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

मुगु प्रदेशसभा (१) मा एमालेका जितबहादुर मल्ल विजयी


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । मुगु प्रदेशसभा (१) मा नेकपा(एमाले)का जितबहादुर मल्ल विजयी भएका छन् । मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित भएका छन् । एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस