२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटहरी इन्टरनेसनल कलेजद्वारा २१ विद्यार्थीलाई छात्रवृत्ति

अ+ अ-

काठमाडौँ । इटहरी इन्टरनेसनल कलेजले २१ विद्यार्थीहरूलाई सन् २०२२ को एएए छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिक, अनुशासन र सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका छात्रवृत्ति प्रदान गरिएको हो ।

विद्यार्थीहरूलाई उनीहरूको कलेजमा उत्कृष्ट प्रदर्शनको लागि १००५ ट्यूशन शुल्क माफ गरिएको छ ।  यस छात्रवृत्ति कार्यक्रमको लागि कूल कूल १३६ जना विद्यार्थीले आवेदन दिएका थिए । छात्रवृत्तिको कूल रकम लगभग २८ लाख रुपैयाँको रहेको छ । 

कलेज परिवार र सम्बन्धित विद्यार्थीका अभिभावकको उपस्थितिमा छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुरस्कृत विद्यार्थीलाई कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. दक्षता राणा शाहले धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस