सोमप्रसाद पाण्डेयलाई हराउँदै पाल्पा-२ ठाकुर गैरे विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सोमप्रसाद पाण्डेयलाई हराउँदै पाल्पा-२ ठाकुर गैरे विजयी


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । पाल्पा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन् । उनी ३ हजार ९ सय ६६ मतान्तरले विजयी भएका हुन । 

गैरेले २७ हजार ८ सय १७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत प्राप्त गरे। 

प्रतिनिधि सभा सदस्य चुनावमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार १ सय ८० मत प्राप्त गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस