२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरी-४ मा एमालेका कुसियतले लिए अग्रता, पछिपछि काँग्रेसका ज्ञानेन्द्र कार्की 

अ+ अ-

काठमाडौँ । सुनसरी क्षेत्र नं. ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका कुसियतले अग्रता लिइएका छन् । 

४५ हजार ५१५ मतगणना हुँदा एमालेका कुसियत १६ हजार ९१७ मतसहित अगाडि छन् । कुसियत काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीभन्दा १ हजार २४० मतान्तरले अगाडि छन् । कार्कीले १५ हजार ६७७ मत प्राप्त गर्दै कुसियतलाई पछ्याइरहेका छन् । 

कुनै वडा गणना हुँदा कार्कीले अग्रता लिन्छन् भने अर्को वडा गणना हुँदा एमालेका कुसियतले अग्रता लिइरहेका छन् । कुसियत र कार्कीबीच अघि पछि हुने क्रम चलिरहेको छ । दुईबीचको मतान्तर पनि निकै थोरै रहने गरेको छ ।  

४५ हजार ५१५ मतगणना सकिँदा ३ हजार १७३ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस