२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपाल ५ हजार मतान्तरले अगाडि

अ+ अ-

काठमाडौँ । रौतहट क्षेत्र नम्बर १ मा ५ हजार १ मतान्तरसहित एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् । 

पछिल्लो मत गणनाअनुसार नेपालले २३ हजार ८ सय ४० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले १८ हजार ८ सय ३९ मतसहित पछ्याइरहेका छन् । यस्तै रौतहट क्षेत्र नम्बर २ मा भने स्वतन्त्र उम्मेदवार किरण साहले अग्रता बर्नाएका छन् । 

उनी नेपाली काँग्रेसका फरदोस आलमभन्दा १५ सय ३२ मतले अघि छन् । साहले १३ हजार ७८० मत पाए का छन् भने काँग्रेसका आलमको १२ हजार २४८ मत रहेको छ । 

यस्तै रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता कायम राखेका छन् । अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालभन्दा प्रभु साह २२ सय ८८ मतले अघि छन् । साहले १३ हजार १ सय ५३ मत प्राप्त गरेका छन् भने जयसवालको १० हजार ८ सय ६५ मत रहेको छ । 

रौतहट ४ मा भने नेपाली काँग्रेसका उम्मेदवार देवप्रसाद तिमिल्सिनाले अग्रता कायम राखेका छन् । । उनी २० हजार ३१ मतान्तरसहित एमाले उम्मेदवार उद्धव रेग्मीभन्दा अघि छन् ।

तिमिल्सिनाले १९ हजार ७४ मत पाएका छन् भने रेग्मीले १७ हजार ४३ मत पाए । 

प्रतिक्रिया दिनुहोस