२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मी-२ मा एमालेको ‘क्लिन स्विप’

अ+ अ-

काठमाडौँ । गुल्मी क्षेत्र न २ सहित दुवै प्रदेशमा एमाले विजयी भएको छ। एमालेका गोकर्ण विष्टले २८५८५ मत प्राप्त गर्दै विजयी भएका हुन्। त्यस्तै गठबन्धनकी रामकुमारी झाँक्रीले २६४४१ मत प्राप्त गरेकी हुन्। 

त्यस्तै गुल्मी क्षेत्र न २ क मा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन्। भुसालले १४१३० मत प्राप्त गर्दै गठबन्धनका उम्मेदवार भुवन प्रसाद श्रेष्ठलाई पराजित गरेका छन्। 

श्रेष्ठले १३८८० प्राप्त गरेका छन् । भुसालले ०७४ मा रेसुङा नगरको मेयरमा पनि पराजित गरेका थिए। त्यस्तै गुल्मी क्षेत्र न २ ख मा एमालेका दिनेश पन्थी विजयी भएका छन्। उनले गठबन्धनका उम्मेदवार बुद्धि जिसीलाई पराजित गरेका हुन्। पन्थीले १३९२९ र जिसिले १३८१९ मत प्राप्त गरेका छन्। 

उनीहरू पुराना सहकर्मी हुन्। पन्थी ०७४ को निर्वाचनमा पनि लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। यस्तै एकीकृत  समाजवादी गुल्मीका अध्यक्ष श्रीराम महतले निर्वाचनमा आफ्नो उम्मेदवार झाँक्री पराजित भएपछि पदबाट राजीनामा दिएका छन्।

प्रतिक्रिया दिनुहोस