काठमाडौँ । कैलाली क्षेत्र नम्बर ४ मा २५ हजार १ सय २५ मत गन्दा एमालेका लेखराज भट्टले अग्रता लिएका छन्।
उनले १० हजार २ सय १४ मत ल्याएका छन्।
काँग्रेसका वीरबहादुर बलायरले ९ हजार ८ सय १९ मत ल्याएका छन्।
यहाँ एमालेका भट्ट ३ सय ६६ मतले अगाडि छन् ।