८ दिनभित्र सबै मतगणनाको नतिजा आइसक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

८ दिनभित्र सबै मतगणनाको नतिजा आइसक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर १० को मतगणना स्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मत परिणामको नतिजा आउने दाबी गरे ।

आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस