रौतटहमा हवाई फायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रौतटहमा हवाई फायर


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । रौतहटको गुजारा नगरपालिका-४ स्थित मतदान केन्द्रमा हवाई फायर भएको छ । आइतबार बिहान मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

मतदानका क्रममा दुई पक्षबीच भएको विवादले उग्ररूप लिएपछि प्रहरीले बल प्रयोग गरेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले हवाई फायर भएको जानकारी दिए ।

सो क्षेत्रमा अहिले तनाव भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस