१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा २४ संघसंस्थासहित भूमिहीन सुकुमबासीको विशाल र्‍याली

अ+ अ-

काठमाडौँ । भूमिहीन सुकुमबासीहरूले राजधानीमा विशाल र्‍याली प्रदर्शन गरेका छन् ।

भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर-टहरा जबरजस्ती हटाउन पटक-पटक प्रयास गरिएको भन्दै विरोधमा खबरदारी र्‍याली निकालेको र्‍यालीका सहभागीले जनाएका छन् ।

र्‍याली काठमाडौँको माइतीघर क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अघि बढेको थियो । र्‍यालीपछि अहिले कोणसभा चलिरहेको छ ।

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपाल सुकुमबासी पार्टी लोकतान्त्रिक, अव्यवस्थित सुकुमबासी सङ्घ, सुकुमबासी व्यवस्थापन सङ्घ, भूमिहीन सुकुमबासी सङ्गठन, नेपाल लोकतान्त्रिक सुकुमबासी सङ्घलगायत भूमिहीन सुकुमबासीका पक्षमा काम गर्ने विभिन्न २४ सङ्घसंस्थाले र्‍याली निकालेका हुन् । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौला पनि र्‍यालीको अग्रभागमा देखिएका छन् ।

र्‍यालीका सहभागीले गरिब मार्न पाइँदैन, डोजरआतंक बन्द गर, उठीबासको त्रास कहिलेसम्म ?, हाम्रो मानव अधिकार खोइ ? जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस