२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा पहिलोपटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने

अ+ अ-

काठमाडौँ । नेपालमा पहिलोपटक बेस्ट एयरलाइन्स अवार्ड २०२२ को आयोजना हुने भएको छ ।

नेपाली पर्यटनमा हवाई क्षेत्रको योगदानलाई उच्च कदर गर्दै नेपाललाई विश्व जगतमा चिनाउने अभिप्रायले यही आउँदो डिसेम्बर १३ मा काठमाडौँमा बेस्ट एयरलाइन्स अवार्डको कार्यक्रमको आयोजना हुन भएको हो । 

बुधबार होटेल ह्यायात प्लेसमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिइएको छ । कुल १६ विधामा प्रदान गरिने उक्त अवार्ड नेपाली एयरलाइन्सका लागि मात्र ३ वटा छुट्याइएको छ भने ११ वटा नेपाल भएर अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सहरूका लागि छुट्याइएको छ ।

बाँकी २ वटा अवार्ड भने हवाई सुरक्षा र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदार मध्यहरुबाट उत्कृष्टलाई प्रदान गरिने आयोजक बानले जनाएको छ ।

बेस्ट एयरलाइन्स अवार्ड (बान) को आयोजनामा हुने कार्यक्रमको सहआयोजकको रूपमा होटेल ह्यायात प्लेस रहेको छ भने टाइटल स्पोन्सरमा नेपाल टुरिजम बोर्ड लगायतका कम्पनीहरू रहेका छन् ।