२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म जिम्मा लिन्छु, प्रदीपलाई जिताएर तपाईँहरूले पछुतो मान्नुपर्ने छैन : गगन थापा 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौँ ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले काठमाडौँ ५ मा प्रदीप पौडेललाई जिताएकोमा पछुतो मान्नुपर्ने अवस्था नआउने बताएका छन्। एक भिडियो सन्देश जारी गर्दै उनले आफ्नो तीसवर्षे सङ्गतबाट यसबारे जिम्मा लिएर भन्न सक्ने बताएका हुन्।

‘मैले ०४६ को जनआन्दोलनमा प्रदीपलाई भेटेको हुँ। यो तीस वर्ष लामो सहकार्यका आधारमा म दाबीका साथ भन्न सक्छु– प्रदीपका विषयमा जिम्मेवारी लिएर कसैले भन्न सक्छ भने बोल्न सक्ने पात्र म हो,’ उनले भनेका छन्, ‘काठमाडौँ ५ का मतदातालाई जिम्मा लिएर भन्छु, मैले प्रदीप पौडेललाई जिताएर गलत गरेछु भनेर एकजना मतदाताले एक दिन एक क्षण पनि पछुतो मान्नुपर्नेछैन।’

त्यस्तै, थापाले पौडेलमा पाएको जिम्मेवारी जसरी पनि पूरा गर्नुपर्छ भन्ने  प्रतिबद्धता  रहेको र संसदमा उनको उपस्थितिको अर्थ रहने बताए।

‘उनको इमानदारिता र निष्ठाको बारेमा मात्र होइन नयाँ कुरा सिक्ने, गर्ने र आफूले पाएको जिम्मेवारी जसरी पनि पूरा गर्नुपर्छ भन्ने प्रतिबद्धता छ,’ महामन्त्री थापाको भनाइ छ,‘ उनले उचित ढङ्गले तपाईँहरूको संसदमा प्रतिनिधित्व गर्नेछन्। उनको संसदमा उपस्थितिले छुट्टै अर्थ राख्नेछ। उनको उपस्थितिले मलगायत साथीहरूको थप आँट र हौसला बढ्नेछ।’

प्रतिक्रिया दिनुहोस