२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंसिर ४ पछि एमालेको सरकारले नागरिकता अभियान सुरु गर्छ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएका छन् । 

बुधबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले नागरिकताको खुव चर्चा गरेका छन् । मैले भनेको छु, नागरिकताको तमासा नगर, गर्नैपर्दैन ।’ उनले मंसिर ४ पछि एमालेको सरकार बनेपछि सम्पूर्ण नेपाली जनतालाई नागरिकता दिने अभियान सुरु गरिने बताए । 

‘जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अङ्गीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइनेछ’, ओलीको भनाइ छ । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले  नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्नेमा अहिले विवाद नभएर विदेशीलाई दिनुपर्छ भन्नेसँग भइरहेको बताए ।  

उनले एमालेबाहेक अरू दलले देश हाँक्न नसक्ने दाबी गर्दै नेपालका जनता र उद्यमीलाई परेका मर्काका विषयमा नबोल्ने सरकार के काम ? भन्दै प्रश्न गरे । उनले देउवाले जसरी लोकतन्त्र आफूले दरबारमा नबुझाएको भन्दै जनतामा जान संसद् विघटन गर्नुपरेको बताए । उनले काँग्रेसले चुनावी घोषणापत्रमा अरू कुरा गर्छन् हामी काम गर्छौ भनेर लेखेको भन्दै एउटा राम्रो काम गरेको देखाउन चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस