२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसद्वारा १६ जना पार्टीबाट निष्कासन (सूचीसहित)

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस जिल्ला अनुशासन समितिले चुनावको मूर्खमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको नीति, सिद्धान्त र निष्ठा विपरीत पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारको विरुद्धमा लागेको भन्दै १६ जना नेता तथा क्रियाशील सदस्यहरूलाई कारबाही गरेको छ ।

कारबाही पर्नेमा नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य भरत पराजुली, रिता खनाल, क्रियाशील सदस्य रमेश ढकाल, सुजन गोपाली, नीराजन बर्तौला, किशोर राना लगायत १६ जना रहेका छन् ।

चुनावमा आफ्ना नेताहरूलाई जिताउनुको सट्टा अन्य दलको उम्मेदवार बनेका, पार्टी परिवर्तन गरेको कारण उनीहरूलाई कारबाही गरेको काँग्रेस मकवानपुरका अनुशासन समिति संयोजक प्रभातकुमार दाहालले बताए ।

काँग्रेसले निष्कासन गरेको कार्यकर्ताहरू मध्य भरत पराजुली राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर-२ मा उम्मेदवार बनेका छन् ।
धिरजविक्रम न्यौपाने पनि रमेश खरेल नेतृत्वको पार्टीबाट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् ।

काँग्रेसले कारबाही गरेको रमेश ढकाल काँग्रेस बिपीबाट प्रदेशसभा सदस्य बनेका छन् भने किशोर राना पनि हाम्रो नेपाली पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस