२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ-१ : पुकार बमलाई गोविन्द केसीको समर्थन 

अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले काठमाडौँ-१ मा पुकार बमलाई समर्थन गरेका छन् ।

आइतबार एक भिडियो सन्देशमार्फत उनले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र सामाजिक न्यायको अभियानमा झण्डै १० वर्षदेखि सक्रिय रहेका कारण आफूले बमलाई सही उम्मेदवारका रूपमा लिएको बताएका छन् ।

‘यो अभियानमा उहाँ प्रत्यक्ष रूपमा नै सहभागी हुनुहुन्छ, त्यो सँगसँगै राष्ट्रिय मुद्दामा, सामाजिक, आर्थिक मुद्दामा उहाँहरूले जुन पार्टीको सरकार हुँदा पनि जबाफदेही बनाउन सक्रिय हुनुभएको छ’ केसीले भनेका छन् ।

उम्मेदवार बमले राष्ट्रिय विपदमा परेका बेला नेपाली समाज र पीडित वर्गलाई ठूलो सहयोग गरेको र आफ्नो स्वास्थ्यको समेत परवाह नगरेर स्वच्छ, सभ्य लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कोसिस गरेको केसीले बताएका छन् ।

‘उहाँहरूले राजनीतिको भ्रष्टीकरण र अपराधीकरणविरुद्ध आवाज उठाउनुभएको छ । अहिले पनि लागिरहनुभएको छ’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘उहाँहरू जनप्रतिनिधिका रूपमा प्रतिनिधिसभामा पुगेर सेवा गर्ने इच्छा राख्नुभएको छ । उहाँहरूलाई सेवा गर्ने कम्तीमा एकचोटी भए पनि मौका दिऔँ ।’

विवेकशील नेपाली दलको सह संस्थापक बम हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं १ को उम्मेदवार छन् । यो क्षेत्रबाट नेपाली काँग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, सुशासन पार्टीका रमेश खरेललगायत उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस