३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ आजको मौसम, पर्वतारोहण र पद यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह

अ+ अ-

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी  भेगमा आंशिक बदली रहनेछ। बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यस्तै प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भू–भागको केही ठाउँमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ। आज राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहने विभागको अनुमान छ। 

भोलि शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशको पहाडी  भू–भागमा आंशिकदेखि सामान्य बदली रही  प्रदेश एकको पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

बाँकी  भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी  प्रदेशका हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षा र  हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस