१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

 १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँ बढेको छ । सुनको मूल्य तोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य पनि १३ सय रुपैयाँले बढेर ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस