२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआइसी एसिया क्यापिटलले लाभांशलाई पुन: लगानी गरिदिने

अ+ अ-

काठमाडौँ । एनआइसी एसिया क्यापिटलले खुलामुखी योजना एनआइसी एसिया डाइनामिक डेप्ट फन्डबाट वितरण गरिने प्रतिफललाई पुनः लगानी गर्न मिल्ने योजना ल्याएको छ । कम्पनीले ‘डिभिडेन्ड रि–इन्भेस्टमेस्ट’ प्लान सञ्चालनमा ल्याएको हो ।

योजनामा सहभागी हुनका लागि अनलाइनमार्फत आवेदन गरेमा उक्त प्रतिफल रकमबराबरको इकाइ सम्बन्धित इकाइधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ । यसका लागि कात्तिक ३० सम्म आवेदन दिने इकाइधनीहरू मात्र योग्य हुने कम्पनीको भनाइ छ ।

एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना ‘एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड’ले इकाइधनीलाई आव ०७८/७९ मा करसहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । प्रतिफल वितरण गर्नका लागि कात्तिक १५ गते इकाइधनी दर्ता किताब बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस