२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनौती दिन्छु एमाले सभाको आधा जनसंख्या उपस्थित गराएर देखाउनू : ओली 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट चुनावी अभियान सुरु गरेका छन् । 

शुक्रबार दार्चुलामा आयोजित चुनावी सभामा उनले सत्ता गठबन्धनलाई एमालेको सभाभन्दा आधा जनसंख्या उपस्थित गराउन चुनौती दिए । 

“म गठबन्धनलाई चुनौती दिन चाहन्छु । गठबन्धनले एमालेले गरेको सभाभन्दा ५-६ दलले गरेको सभा आधा जनसंख्याको उपस्थिति गरेर देखाओस् । सम्भव छैन,” ओलीले जिकिर गरे । 

उनले एमालेको बहुमतको सरकार बनाउने गरी मतदान गर्न आह्वान गरे । 

ओलीले मिचिएको कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग फिर्ता ल्याउने प्रतिबद्धता जनाए ।

उनले स्थिर सरकार र स्थायित्व कायम गर्ने दाबी गरे । 

उनले घोषणापत्रमा समेटिएका २० ग्यारेन्टीबारे पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस