२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला पुगे ओली

अ+ अ-

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुला पुगेका छन् । चुनावी सभामा सम्बोधन गर्न उनी दार्चुला गएका हुन् ।

दार्चुला ओली प्रधानमन्त्री हुँदा भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको जिल्ला हो । ओली सरकारले जारी गरेको नेपालको नक्सालाई चुच्चे नक्साको रूपमा चिनिन्छ । आफूले जारी गरेको नक्सामा थपिएको भूमि भएका क्षेत्रमा ओली चुनाव प्रचारमा जानुलाई महत्वका साथ हेरिएको छ ।

विगतमा चुनावी अभियान पूर्वबाट शुरु हुने भए पनि यसपटक एमालेले पश्चिमी भूभाग रोजेको छ । चुच्चे नक्सा जारी भएसँगै राष्ट्रियताको जस लिएको एमालेले पश्चिम नेपालमा पार्टीको संगठन कमजोर भएको अवस्थामा रणनीतिक योजनासहित ओलीलाई उपस्थित गराउन खोजेको देखिन्छ ।

दार्चुलाको चुनावी सभालाई सम्बोधन गरेर ओली आजै कञ्चनपुरमा हुने कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस