पदपूर्ति गर्न मन्त्रालयले भन्यो-रिक्त पदहरूको विवरण उपलब्ध गराउनु   « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पदपूर्ति गर्न मन्त्रालयले भन्यो-रिक्त पदहरूको विवरण उपलब्ध गराउनु  


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवाका सातौँ र आठौँ तहमा रिक्त पदहरूको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको  छ ।

रिक्त पदपूर्ति गर्नका लागि विवरण मन्त्रालयले आज सूचना जारी गर्दै माग गरेको हो । स्वास्थ्य सेवा विभाग, अस्पताल, प्रतिष्ठानमा गरी २६ वटा निकायलाई पत्र पठाइएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस