२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एएफसी यू-२० महिला छनोट: नेपाल समूह ‘बी’मा

अ+ अ-

काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनोटको पछिलो चरणमा नेपाल समूह ‘बी’मा परेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार खेलतालिका सार्वजनिक गरेको हो । यस समूहमा नेपालसँगै युएई, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ । यस समूहको छनोट खेल प्यालेस्टाइनले आयोजना गर्नेछ । छनोटका खेलहरु २०२३ मार्च ४ देखि १२ सम्म हुनेछ ।

यू–२० महिला एसियन कपका लागि ३१ टोलीले छनोटमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ ।

एएफसी यू-२० महिला एसियन कप उज्वेकिस्तानमा सन् २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ ।

आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस