२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतगणना स्थलमा तारजाली लगाउँदैनौँ, लोकतन्त्रमा सुहाउने काम गर्नुपर्छ : दिनेशकुमार थपलिया

अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताएका छन्।

विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो। मतपत्रको सुरक्षा र गणनास्थलको सुरक्षाका लागि सिसीक्यामेरा भने राख्ने आयोगको भनाइ छ।

आज निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा थपलियाले भने, ‘तारजाली लगाएर छेकेर मतगणना सुरक्षित हुन्छ भन्नेबाट माथि उठ्नुपर्‍यो। लोकतन्त्रमा सुहाउने काम गर्नुपर्छ। सुरक्षाका अन्य विधि हामी अवलम्बन गर्छौँ।’

उनले मतगणना स्थलमा सिसी क्यामेरा जडानका लागि आयोगसँग बजेट नभएको बताए। १६५ वटा निर्वाचन क्षेत्रको मतगणना गर्ने स्थानहरूमा सम्बन्धित स्थानीय तहकै समन्वयमा त्यहाँ नै उपलब्ध सिसी टिभी जडान गर्ने व्यवस्था मिलाइने उनले बताए।

‘अघिल्लो निर्वाचनमा सिसी टिभीको मात्र होइन, तारजालीको पनि व्यवस्था गर्ने भन्ने विषय उठेछ,’ उनले भने, ‘हामीले सिधा भनेका छौँ, फलामले फलामलाई नै काट्छ भनेजस्तो यो मुलुकमा कोही जाली नै छैन, किन जाली लगाइरहनुपर्‍यो। ?’

प्रतिक्रिया दिनुहोस