काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढेको छ । यससँगै सूचक १९३३.२४ विन्दुमा आइपुगेको छ । १६ कम्पनीको ३ लाख ५६ हजार रूपैयाँको सेयर कारोबार भएको छ । कुल १४ सय ६४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३० वटा कारोबार भएको हो. १३ कम्पनीको मूल्य बढेको छ भने २ वटाको घटेको छ ।