नेप्से सामान्य अङ्कले वृद्धि « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेप्से सामान्य अङ्कले वृद्धि


१५ कार्तिक २०७९, मंगलबार


शेयर बजार

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अङ्कले बढेको छ । यससँगै सूचक १८७६.५५ विन्दुमा आइपुगेको छ ।

१ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको २५५ कित्ता सेयर कारोबार भएको छ ।

कुल १४ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस