२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी दोलखा इन्चार्जमा विशाल खड्का

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोलखा जिल्ला इन्चार्जमा विशाल खड्का चयन भएका छन् ।

पार्टी पोलिटब्युरो सदस्य देवी खड्काले इन्चार्जबाट राजीनामा दिएपछि विशालले जिम्मेवारी सम्हालेका हुन् ।

माओवादी पार्टीले विशाललाई केही दिन जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । दोस्रो संविधान सभा चुनावमा पराजित भएका खड्का २०७४ सालको चुनावमा दोलखा‘क’ निर्वाचित भएका थिए । हाल बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री छन् ।

यो चुनावमा विशाल खड्का,देवी खड्का र गङ्गा कार्कीले प्रतिनिधि सभा टिकटमा आकाङ्क्षा राखेका थिए । अन्तमा कार्कीले टिकट पाएपछि देवी खड्का असन्तुष्ट रहँदै आएकी थिइन् । विशाल खड्का सहिद रितबहादुर खड्का भाइ हुन ।

प्रतिक्रिया दिनुहोस