३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवासँग ‘लाइभ डिबेट’बारे थप बोले ओली

अ+ अ-

काठमाडौँ । चुनावको मुखमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग लाइभ डिबेटको प्रस्ताव गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयलाई आमसञ्चार माध्यमहरुले पनि सकारात्मक चर्चा गरेको पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

यस्ता लाइभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गरिने भएकाले ओलीले सञ्चार माध्यम र सम्पादकहरूले धारणा पनि माग गरेका छन् । ‘मैले हिजो एजेण्डा आधारित बहसका लागि नेकाका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई आमन्त्रण गरेको थिएँ’, ओलीले सामाजिक सञ्जालमार्फत बुधबार भनेका छन्, ‘यस विषयलाई आम सञ्चार माध्यमहरुले पनि सकारात्मक चर्चा गरेको पाएँ । यसप्रति म खुसी छु । विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाईभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गर्ने गरिन्छ । यहाँका सञ्चारमाध्यम र सम्पादकज्यूहरुले यस विषयमा के सोच्नु भएको छ, समग्र सञ्चार जगतको ध्यानाकर्षण गर्न चाहन्छु ।’

ओलीले लाइभ डिबेटको प्रस्ताव गरेपछि यसबारे सामाजिक सञ्जालमा तीव्र बहस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस