२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसका पोलिटब्युरो सदस्य एवं प्रदेश सभाका उम्मेदवार माओवादीमा प्रवेश

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दलबहादुर सुनार माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 

बाँके क्षेत्र नं.३ प्रदेश सभा (क) का स्वतन्त्र उम्मेदवारसमेत रहेका सुनार सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। उनी संविधानसभा सदस्य हुन्। 

उनलाई माओवादी केन्द्रकी नेतृ पूर्णाकुमारी सुवेदीले पार्टी प्रवेश गराएकी हुन्। सत्तागठबन्धन दलले एकीकृत समाजवादीलाई बाँकेमा एक सिट पनि नदिएपछि उनले प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

उक्त क्षेत्रमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा काँग्रेस-माओवादीबीच तालमेल भए पनि एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुनारले स्वतन्त्र उम्मेदवारी दिएका थिए। सुनारले स्वतन्त्र उम्मेदवारी दिएको प्रदेश सभा निर्वाचन क्षेत्रमा सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल (आइपी) उम्मेदवार छन्। 

खरेललाई उम्मेदवार बनाएपछि माओवादी केन्द्रका ३० बढी नेता-कार्यकर्ताले राजीनामा दिएका छन्। उनीहरूले सुनारलाई साथ दिँदै आएका छन्। उनी माओवादी केन्द्रमा प्रवेश गरेसँगै उक्त क्षेत्रमा राजनीतिक समीकरण बदलिएको छ। 

प्रतिक्रिया दिनुहोस