सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


३१ आश्विन २०७९, सोमबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।

छापावाल सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेको छ । आइतबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन आज ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस