२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलाई हराउन अर्थमन्त्रीले भक्तपुरको विकास बजेट काटे : महेश बस्नेत 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता तथा भक्तपुर २ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले आफूलाई हराउन अर्थमन्त्री जनार्दन शर्माले भक्तपुरको विकास बजेट काटेको आरोप लगाएका छन्।

आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा अर्थमन्त्रीले अर्थ सचिव राखेर विकास बजेट काटेको दाबी गरेका हुन्।

उनले भक्तपुरको विकास निर्माणको कुनै कसर बाँकी नराखी काम गरेको जिकिर गरे। आफूले भक्तपुरको आवाजलाई सदनमा मात्रै नभएर राष्ट्रिय राजनीतिमा बुलन्द गरेको उनको भनाइ छ।

आफूहरूले समानुपातिक रूपमा उम्मेदवार दर्ता गरेको दाबी गरे। नेताकोबीचमा गठबन्धन भए पनि कार्यकर्ता र जनता तहमा गठबन्धन नभएकाले आफूहरूले मत पाउने विश्वास व्यक्त गरे। आफू लड्नको लागि मात्रै नभएर जितको सुनिश्चितताको साथ चुनावी मैदानमा आएको दाबी गरे

प्रतिक्रिया दिनुहोस