२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको केरलामा दम्पतीले दिए दुई महिलाको बलि

अ+ अ-

नयाँ दिल्ली । भारतको केरला पथनमथिट्टा जिल्लामा आर्थिक समृद्धिका लागि दुई महिलाको बलि दिएको घटना सार्वजनिक भएको छ । अङ्ग्रेजी पत्रिका द हिन्दूमा प्रकाशित समाचारका अनुसार केरलाका दुई जिल्लाको प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको थियो ।

यस सम्बन्धमा कोच्ची सिटी प्रहरीले शफी उर्फ ​​रशीदसहित दम्पती भगवल सिंह र लैलालाई नियन्त्रणमा लिएको छ । यी तीन जनासँगको सोधपुछमा उक्त जानकारी बाहिर आएको हो।

कोच्चि सहरका प्रहरी उपरीक्षक सीएच नागराजू भन्छन्, ‘पदममको हत्या सेप्टेम्बरको अन्तिम साता भएको थियो। अर्की महिलाको असारमा हत्या भएको थियो। यी तीनले दुवै महिलाको निर्ममतापूर्वक हत्या गरी शवलाई आफ्नै घरमा गाडिदिए।’

अभियुक्तहरूले आफ्नो अपराध स्वीकार गरेका प्रहरीले जनाएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस