८० वर्षमा अमिताभ बच्चन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

८० वर्षमा अमिताभ बच्चन


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । बलिउडका यी शताब्दी ‘महानायक’ अमिताभ बच्चन आज (मंगलबार)देखि ८० वर्षमा प्रवेश गरेका छन् । उनको जन्म सन् १९४२, अक्टुवर ११ मा भएको थियो ।

जीवनको आठौं दशकमा पनि अमिताभ युवा उमेरका स्टार जस्तै सक्रिय छन् । ११० वर्ष पूरानो भारतीय सिनेमा इतिहासमा ५० वर्ष अमिताभले योगदान गरेका छन्। 

उनले सात हिन्दुस्तानी नामको चलचित्रमा डेब्यु गरेका थिए भने ८० वर्षको उमेरमा ब्रह्मास्त्र र गुडबाईमा मुख्य भूमिका निभाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस