काठमाडौँ । जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारको समर्थन फिर्ता नलिएको बताएका छन्।
एमालेसँग चुनावी तालमेल गर्ने भएपछि जसपा सरकारमा रहने वा नरहनेबारे सबैको चासोको विषय बनेको छ ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मुखमा मन्त्री चलाएर उथलपुथल नगर्ने बताए। आफ्ना मन्त्रीले निर्वाचनमा सहयोग गर्ने बताए ।