पाकिस्तानले इङ्ग्ल्यान्डलाई हरायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानले इङ्ग्ल्यान्डलाई हरायो


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । घरेलु टोली पाकिस्तानले इङ्ग्ल्यान्ड​विरुद्धको पाँचौँ टी-ट्वान्टीमा जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ६ रनले हराएको हो ।

पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा ३-२ को अग्रता बनाएको छ । सिरिज अन्तर्गत अव दुई खेल खेल्न बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस