२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल समाजवादी पार्टीका दर्जन बढी नेताहरू माओवादीमा प्रवेश

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी छाडेर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीतिर लागेका १५ भन्दा बढी नेताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्यद्वय यज्ञ पोखरेल, अतिउल्लाह मुसलमान लगायतका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेपाल समाजवादी पार्टीमा लाग्नुअघि मुसलमान जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष, पोखरेल मुख्य सचिव र लक्ष्मी यादव सचिव थिए । उनीहरूसँगै जसपा प्रदेश कमिटी सदस्य गीता श्रीवास्तव पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरूलाई माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनालले पार्टीमा स्वागत गरे । जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपा प्रदेश कमिटी सदस्य गीता श्रीवास्तवबाहेक अरू कोही पनि आफ्नो पार्टीका नेता( कार्यकर्ता नरहेको बताए ।

माओवादी प्रवेश गरेका पोखरेलले बाबुराम भट्टराईलाई लक्षित गरेर फेसबुकमा ‘कसैसंग गुनासो छैन, तपाईंहरुले देखाएको बाटोमा म अलि अगाडि लागेको मात्रै हो’ भनेर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस