काठमाडौँ । ललितपुरको धोबीघाटस्थित कवाडी गोदाममा आगजनी भएको छ। आगजनी आज दिउँसो भएको हो।
आगजनी अझै नियन्त्रणमा आएको छैन। आगो निभाउने प्रयास भइरहेको छ।