परराष्ट्र सचिव पौडेल अमेरिका जाने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

परराष्ट्र सचिव पौडेल अमेरिका जाने


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाने भएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् ।

उनले महासभालाई सम्बोधन गर्ने भएका छन् । साथै न्यूयोर्क बसाइका क्रममा उच्चस्तरीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस