२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली टी-२० लिगका लागि ६ टिममा ६७ खेलाडी आबद्ध, को-को परे टिममा ?

अ+ अ-

काठमाडौँ । आगामी महिना हुने नेपाल टी-२० लिगका लागि ६ मार्कीसहित ६७ खेलाडी आबद्ध भएका छन्। 

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार ड्राफ्टमार्फत् तीन श्रेणीका खेलाडी आबद्ध भएका हुन्। हिजो मार्कीसहित ७ खेलाडी आबद्ध भएकोमा आज बी र सी श्रेणीका खेलाडी आबद्ध गरिएको हो। 

मार्की र ए श्रेणीका खेलाडीलाई १५ लाख, बी श्रेणीका लागि १० लाख र सी श्रेणीका लागि ५ लाख रुपैयाँ तलब दिने क्यानले जनाएको छ। 

लिगका लागि आसिफ शेख (पोखरा एभेन्जर्स), दीपेन्द्रसिंह ऐरी (लुम्बिनी अल स्टार्स),  ज्ञानेन्द्र मल्ल (काठमाडौँ कान्तिपुर), करण केसी (फार(वेस्टर्न युनाइटेड), रोहितकुमार पौडेल (विराटनगर सुपरकिंग्स) र सोमपाल कामी (जनकपुर रोयल्स) मार्की खेलाडीको रूपमा आबद्ध भएका थिए

यी सबै खेलाडी ए श्रेणीमा ड्राफ्टमा थिए। यस्तै ए श्रेणीका शरद भेषवाकरलाई पोखराले टिममा आबद्ध गरेको थियो।

क्यानले ड्राफ्टमा रहेका ९२ खेलाडीबाट ६७ खेलाडी छनोट भएका जनाएको छ। अब टिममा विदेशी खेलाडी आबद्ध हुन बाँकी छन्।

क्यानले प्रतियोगिताको आयोजना अधिकार भारतको सेभेन थ्री स्पोर्ट्सको जिम्मा दिएको छ। प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म नेपाल टी-२० लिग काठमाडौंमा हुँदैछ।

काठमाडौं गोर्खाज

खेलाडी र ग्रेड

१ ज्ञानेन्द्र मल्ल मार्की

२ लोकेश बम बी

३ बसिर अहमद बी

४ कमल सिंह ऐरी बी

५ अविनाश बोहरा बी

६ अनिल खरेल सी

७ सौरभ खनाल सी

८ सन्दीप राजली सी

९ सन्तोष कार्की सी

१० सुनाम गौतम सी

११ गौतम केसी सी

पोखरा एभेन्जर्स

खेलाडी र ग्रेड

१ आसिफ शेख मार्की

२ शरद भेसवाकर ए

३ कुशल मल्ल बी

४ प्रतिश जिसी बी

५ आरिफ शेख बी

६ तुलबहादुर थापा सी

७ विशाल विक्रम केसी

८ कृष्ण कार्की

९ विपिन खत्री

१० सुमित महर्जन

११ सिद्धान्त लोहनी

विराटनगर सुपरकिंग्स

खेलाडी र ग्रेड

१ रोहित कुमार पौडेल मार्की

२ अर्जुन साउद बी

३ नन्दन यादव बी

४ विवेक यादव बी

५ साहब आलम बी

६ अमरसिंह रटेउला सी

७ नारायण जोशी सी

८ सूर्य तामाङ सी

९ प्रदीप सिंह ऐरी सी

१० पृथु बास्कोटा सी

११ रिजन ढकाल सी

लुम्बिनी अल स्टार्स

खेलाडी र ग्रेड

१ दीपेन्द्र सिंह ऐरी मार्की

२ अनिल शाह बी

३ कुशल भुर्तेल बी

४ गुलशन झा बी

५ सागर ढकाल बी

६ योगेन्द्र सिंह कार्की सी

७ किशोर महतो सी

८ तिलकराज भण्डारी सी

९ सुनिल धमला सी

१० आकाश चन्द सी

११ इशान पाण्डे सी

जनकपुर रोयल्स

खेलाडी र ग्रेड

१ सोमपाल कामी मार्की

२ सन्दीप जोरा बी

३ मो। आदिल आलम बी

४ दिलीप नाथ बी

५ ललित राजवंशी बी

६ सुशन भारी सी

७ सागर पुन सी

८ पवन सर्राफ सी

९ जितेन्द्र मुखिया सी

१० खडक बोहरा सी

११ राजेश पुलामी सी

फार-वेस्टर्न युनाइटेड

खेलाडी र ग्रेड

१ करण केसी मार्की

२ बिनोद भण्डारी बी

३ भीम सार्की बी

४ देव खनाल बी

५ राशिद खान बी

६ दुर्गेश गुप्ता सी

७ भुवन कार्की सी

८ हरिशंकर शाह सी

९ शेर मल्ल सी

१० वसन्त कार्की सी

११ प्रकाश जैसी सी

१२ हाशिम अन्सारी सी

प्रतिक्रिया दिनुहोस