२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टी-२० लिगका टिमले पाए मार्की प्लेअर

अ+ अ-

काठमाडौँ । पहिलो पटक आयोजना हुन लागेको नेपाल टी-२० लिगको मार्की प्लेअर घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार ड्राफ्टबाट सहभागी ६ टिमका लागि मार्की प्लेअर छुट्याएको हो । जसमा आसिफ शेख पोखरा एभेन्जर्स, दीपेन्द्र सिंह ऐरी लुम्बिनी अल स्टार, ज्ञानेन्द मल्ल कान्तिपुर क्यापिटल, करण केसी फार वेस्टर्स युनाइटेड, रोहित कुमार पौडेल विराटनगर सुपर किंग्स र सोमपाल कामी जनकपुर रोयल्समा अनुबन्धित भएका छन् ।

यी सबै खेलाडीले १५ लाख रुपैयाँ पाउनेछन् । मार्की प्लेयर घोषित सबै खेलाडी क्याटेगोरी ए का हुन् ।

पोखराले ड्राफ्ट(खेलाडी अनुबन्धन प्रक्रिया) बाट क्याटेगोरी ए का अर्का खेलाडी शरद भेषावकरलाई पनि अनुबन्ध गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्याटेगोरी ए मा भएकामध्ये आरिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अविनाश बोहरा र सुवास खकुरेल भने बी क्याटेगोरीमा झरेका छन् ।

टी(२० लिगको ड्राफ्टमा ९२ जना थिए । त्यसमध्ये पहिलो दिन टिमहरुले ७ खेलाडी लिए । अब बाँकी ड्राफ्ट दोस्रो दिन आइतबार हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस