३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कच्चा तेलको मूल्य झर्‍यो ८८ डलर प्रतिब्यारलमा

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिना यताकै न्यून बिन्दुमा आइपुगेको छ । बिहीबार (९ सेप्टेम्बर) नेपालले भारतसँग खरिद गर्ने तेल ब्रेन कच्चा तेलको मूल्य ८८ डलर प्रतिब्यारलमा झरेको छ । जुन गत १२ माघ महिना (२१ जनावरी) पछिकै कम हो ।

तीव्र उतार चढावका बिच केही समय एक सय डलर माथि नै रहेको कच्चा तेलको मूल्य २९ अगस्टदेखि भने निरन्तर ओरालो लागेको थियो । यस बिचको १० दिनमा १०२ डलर प्रतिब्यारलबाट १४ डलर प्रतिब्यारलले घटेर ८८ डलरमा झरेको छ ।

कच्चा तेलको मूल्य आरोलो लाग्नुले नेपाल जस्तो मुलुकका लागि हित गर्छ । भारतले अन्तर्राष्ट्रिय बजारबाट किन्ने ब्रेन्टको मूल्य घट्दा नेपालले भारतबाट किन्ने प्रशोधित तेलको मूल्य घट्ने छ । पछिल्लो एक वर्षको बिचमा बढेको पेट्रोलियमको मूल्यका कारण नेपाल आयल निगमको घाटा चुलिएको छ ।

अघिल्लो महिना प्रमुख तेल उत्पादक मुलुकहरूको संस्था ओपेक प्लसले तेलको मूल्य प्रतिब्यारल दैनिक एक लाख ब्यारलले बढाउने निर्णय गरेको थियो । जसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरोलो लागेको थियो ।

तर, केही दिन अघि बसेको ओपेक प्लसको बैठकले अक्टोबर महिनादेखि तेलको बढाइएको उत्पादन कटौती गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस