२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्या र नेपालबिच आज अन्तिम खेल हुँदै

अ+ अ-

काठमाडौँ । दुई सातादेखि अफ्रिकन राष्ट्र केन्यामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टोलीसँग अन्तिम खेल खेल्दैछ ।

नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । यसअघि नेपालले पहिलो र दोस्रो एक दिवसीय खेल जित्दै एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ ।

नेपाल र केन्याको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सवा १२ बजे सुरु हुनेछ । नेपालले केन्यालाई पहिलो एक दिवसीयमा ७ विकेटले र दोस्रो एक दिवसीयमा १७ रनले पराजित गरेको थियो ।

त्यसअघि भएको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालले ३(२ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस