सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


१७ भाद्र २०७९, शुक्रबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । आज शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । 

 आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । 

यसै गरी, तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस