१३ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अध्यक्ष पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

१३ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अध्यक्ष पक्राउ


१६ भाद्र २०७९, बिहिबार


विराटनगर । बालकमाथि अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा गैरसरकारी संस्था महासंघ मोरङको अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन् ।

१३ वर्षीय बालकलाई पटक–पटक अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा बुधबार साँझ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

ढकाल एजुकेशन हेल्पलाइनका अध्यक्ष हुन् । उनीलाई बिहीबार म्याद थप गरि अनुसन्धान गर्ने तयारी रहेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस