२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब डलर कार्डबाट १८ प्रकारका भुक्तानी गर्न नपाइने

अ+ अ-

काठमाडौँ । राष्ट्र बैङ्कले डलर कार्ड प्रयोग गर्न नपाइने क्षेत्रहरू तोकिदिएको छ । वाणिज्य तथा विकास बैङ्कहरूलाई निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले तोकेरै डलर कार्डबाट १८  वटा कोडमा भुक्तानी नहुने व्यवस्था गर्न निर्देशन दिएको छ । कोड नम्बरका आधारमा राष्ट्र बैङ्कले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रहरूमा क्यासिनोदेखि अनलाइन जुवासम्म छन् ।

त्यस्तै डलर कार्डबाट विदेशमा कसैलाई रकम स्थानान्तरण गर्न पाइने छैन । प्रत्यक्ष बीमा सेवामा भुक्तानी गर्न, स्टाम्प तथा सिक्काको भुक्तानी गर्न, विदेशी वित्तीय संस्थाका सदस्यलाई नगद, व्यापारिक सामान तथा सेवाको भुक्तानी गर्न पनि डलर कार्डको प्रयोग गर्न पाइने छैन । विदेशी धितोपत्र ब्रोकर तथा डिलरलाई भुक्तानी गर्न पनि पाइने छैन ।

विदेशी बिमाको अन्डरराइटिङ तथा प्रिमियमवापत भुक्तानी गर्न डलर कार्ड प्रयोग गर्न पाइने छैन । विदेशका रियल स्टेट एजेन्ट तथा व्यवस्थापकलाई भाडा तिर्न, कोष बापत रकम स्थानान्तरण गर्न, डेटिङ सेवाको भुक्तानी गर्न, क्यासिनो तथा अनलाइन जुवा, घोडा तथा कुकुर दौड खेलको भुक्तानी गर्न, सट्टेबाजी तथा काल्पनिक खेलको भुक्तानी गर्न, राजनीतिक तथा धार्मिक सङ्गठनलाई रकम दिन पनि डलर कार्ड प्रयोग गर्न पाइने छैन । हाल वाणिज्य तथा विकास बैङ्कहरूले एक व्यक्तिलाई वार्षिक ५ सय डलरसम्म खर्च गर्न पाउनेगरी डलर कार्ड दिने गरेका छन् । यस्तो डलर कार्ड विशेषतस् विभिन्न फिल्म तथा प्रसारित कार्यक्रम हेर्न र सामानको भुक्तानीमा बढी प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस