२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईश्वर दाहालको उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधुली’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । साहित्यकार ईश्वर दाहालको उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधुली’ सार्वजनिक भएको छ। राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा एक कार्यक्रमकाबीच पत्रकारसमेत रहेका दाहालको उपन्यास सार्वजनिक भएको हो।

राजनीति र पत्रकारिता सेरोफेरोमा केन्द्रित उपन्यास साहित्यकार बुद्धि सागर, पत्रकार वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र लेखक दाहालले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। 

कृतिमाथि टिप्पणी गर्दै साहित्यकार बुद्धि सागरले उपन्यासले सुरुदेखि अन्त्यसम्मै पाठकलाई आकर्षित गर्न सफल भएको बताए। ‘कथा सुरु भएदेखि अन्त्यसम्मै पाठकलाई आकर्षण गर्ने कथा वस्तु रहेको छ,’ उनले भने।

पत्रकार बस्नेतले उपन्यासले नेपाली पत्रकारिताको स्थिति र राजनीतिक घटनाक्रमको सजीव चित्रण गरेको बताए।‘सिन्धुली सुनकोसी आसपासको मुख्य पात्र यदुमार्फत नेपाली पत्रकारिताको सजीव चित्रण गरिएको छ। सर्वसाधारणले राजनीतिक भोगेका राजनीतिक घटनाक्रमको चित्रण रहेको छ,’ उनले भने।

समाजशास्त्री नारायणी देवकोटाले राजनीतिक खेल समाजसँग कसरी जोडिन्छ भन्ने विषय उपन्यासमा प्रस्तुत गरिएको बताइन्। 

उपन्यासबारे लेखक दाहालले नेपाली राजनीतिमा विभेद र दमनको विरोध गर्नेहरू कालान्तरमा जबाफदेही नभएका विषय उठान भएको बताए । माओवादी द्वन्द्वमा सहभागीहरू पछि कसरी परिवर्तन भए भन्ने विषय पनि समावेश छ,’दाहालले भने।

उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधुली’ साङ्ग्रिला बुक्सले प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुहोस