२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्याविरुद्ध बलिङमा नेपाल, सोमपालले दिलाए पहिलो सफलता 

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या विरुद्धको पहिलो टी-ट्वान्टी खेलमा टस जितेर बलिङ गरिरहेको छ । नैरोबीस्थित मखाना क्रिकेट मैदानमा हुने खेल केही समय ढिला सुरु भएको छ । आजको खेलमा नेपाल सुखद सुरुवात गर्ने योजनामा छ । नयाँ प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा नेपालले पहिलो खेलिरहेको छ । 

पाँच खेलको टी–ट्वान्टी सिरिजको  दोस्रो खेल भदौ १० गते , तेस्रो भदौ १२ गते, चौथो भदौ १३ गते र पाँचौँ तथा अन्तिम खेल भदौ १४ गते हुनेछ । यसपछि नेपालले एक दिवसीय खेल खेल्नेछ । 

नेपाललाई दोस्रो ओभरमै सोमपालले सफलता खिलाएका छन् । उनले केन्याका ओपनरलाई पेभेलियन फर्काएका छन् । यो समाचार तयार पार्दा सम्म केन्या ४ ओभरको खेल सकिदा १ विकेटको क्षेतीमा १५ रन बनाएर खेलिरहेको छ ।  

आइसिसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा नेपाल र केन्याबिच दुई पटक भेट भएको छ । सन् २०१२ मा युएईमा भएको सो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । यस्तै, सन्  २०१४ मा युएईमा नै भएको खेलमा केन्याविरुद्ध नेपालले ६ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस